घट्दै कोरोना संक्रमण, देशभर ७० जना मात्र सक्रिय संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा कोरोना संक्रमण दर घट्न थालेको छ । आइतबार देशभरको सक्रिय कोरोना संक्रमितको संख्या जम्मा ७० मात्र रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार ७६८ नमुना परीक्षण गर्दा ४ जना नयाँ संक्रमित थपिए। यसैगरी १२ जना संक्रमित निको भएर डिस्चार्ज भए ।
यहीवीच १३ हजार ६४९ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?