अबदेखि ओपीडी समय बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म
हेल्थ टिभी अनलाइन \काठमाडौं : अबदेखि सरकारी तथा सामूदायिक अस्पतालमा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी अर्थात बहिरंग सेवा सञ्चालन हुने भएको छ । सरकारले २०८०\८१ को नीति तथा कार्यक्रममा अस्पतालमा ८ बजेदेखि ८ बजेसम्म ओपीडी चलाउने उल्लेख गरेको हो ।
बिरामीको सहजताका लागि भन्दै सरकारले ओपीडीको समय लम्ब्याउने निर्णय गरेको जनाएको छ । तर उक्त निर्णय अहिलेकै जनशक्तिका आधारमा कार्यान्वयनमा ल्याउन नसकिने चिकित्सकहरु बताउँछन्।
दरबन्दी बढाएर जनशक्ति नथपेसम्म ओपीडी समय बढाउन नसकिने उनीहरुको भनाई छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?