डा खनाल र डा गुप्ता नवौं तहमा बढुवाका लागि सिफारिस
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले डा ईश्वरी खनाल र डा सन्तोष कुमार गुप्तालाई नवौं तहमा बढुवाका लागि सिफारिस गरेकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले उनीहरुलाई नवौं तहमा बढुवाका लागि सिफारिस गरेको हो।
मन्त्रालयमा बिहीबार बसेको बैठकले बैठकले कार्य क्षमताको मूल्यांङ्कन प्रक्रियाद्धारा हुने बढुवामा दुई जनालाई सिफारिस गर्ने निर्णय गरेको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?