न्याम्सको निमित्त उपकुलपतिमा डा भुपेन्द्र बस्नेत नियुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) को निमित्त उपकुलपतिमा डा भुपेन्द्र कुमार बस्नेत नियुक्त भएका छन्।
सरकारले डा बस्नेतलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएको हो।
डा बस्नेत वीर अस्पतालका पूर्व निर्देशक हुन्। न्याम्समा लामो समयदेखि उपकुलपति लगायतका पदाधिकारी नहुँदा दैनिक कामकाजमै समस्या हुँदै आएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?