थप २१ जनामा कोरोना संक्रमण पुष्टि, २४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ सय ३ जनाको नमुना परीक्षण गरिएकोमा थप २१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर एक सय जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये १० जना संस्थागत आइसोलेसनमा रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?