थप ३७ जनामा कोरोना संक्रमण, १४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा २४ सय १४ जनाको नमुना परीक्षण गरिएकोमा ३७ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच १४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
अहिले देशभर १२६ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?