थप ३० जनामा कोरोना संक्रमण, ३१ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ३० जनाको नमुना परीक्षण गरिएकोमा ३० जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच ३१ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर १२० जना सक्रिय संक्रमित रहेका छन्।
उनीहरुमध्ये ५ जनाको आइसीयूमा र एक जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?