थप ५१ जनामा कोरोना संक्रमण, २६ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ सय २ जनाको नमुना परीक्षण गरिएकोमा ५१ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी २६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। योसँगै अहिले देशमा सक्रिय संक्रमितको संख्या १४७ रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ५२ हजार १२१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?