डाइबेटिज, थाइराइड एण्ड इन्डोक्राइनोलोजी केयर सेन्टरको नयाँ शाखा खुशिबुमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : डाइबेटिज, थाइराइड तथा इन्डोक्राइनोलोजी केयर सेन्टरको शाखा खुशिबुमा पनि खुल्ने भएको छ । यस सेन्टरको औपचारिक सुरुवात शुक्रबार हुनेछ ।
विगत १५ वर्षदेखि डाइबेटिज, थाइराइड तथा इन्डोक्राइनोलोजीसँग सम्बन्धित बिरामीहरुको सेवामा समर्पित यस सेन्टरले आफनो नयाँ शाखाको रुपमा काठमाडौंको खुशिबुमा सेन्टर खोलेको हो । शाखा स्थापनाको अवसर पारेर शुक्रबार र शनिबार सो शाखामा सुगर टेस्ट नि:शुल्क गरिएको छ भने आइतबार डाक्टर परामर्श पनि नि:शुल्क गरिएको सेन्टरले जनाएको छ ।
यसैगरी यही अवसरमा अन्य ल्याब टेस्टहरुमा पनि सो शाखामा भारी छुट दिइएको छ । सेन्टरको मुख्य कार्यालय भने ललितपुरको कुपन्डोलमा रहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?