थप ५५ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १७ सय १८ जनाको नमुना परीक्षण गरिएकोमा ५५ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी यहीवीच ५३ जना संक्रमित संक्रमणमुक्त भएका छन्। अहिले देशभर २५२ जना मात्र सक्रिय संक्रमित रहेका छन् ।
उनीहरुमध्ये ११ जनाको आइसीयूमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?