थप १९ जनामा कोरोना संक्रमण, ६४ जना संक्रमणमुक्त
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालायका अनुसार गत २४ घण्टामा ३७५ जनाको नमुना परीक्षण गरिएकोमा १९ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज ६४ जना संक्रमित संक्रमणमुक्त भएका छन्। हाल देशभर २८३ जना सक्रिय संक्रमित रहेका छन्। उनीहरुमध्ये ११ जनाको आइसीयूमा र १ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
नेपालमा हालसम्म १२ हजार ३० जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?