थप १०३ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएकाृ छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १९ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा १०३ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज ५३ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
आज थपिएका संक्रमितसहित देशभर सक्रिय संक्रमितको संख्या ३७५ पुगेको छ । गत २४ घण्टामा ५४ हजार ३१६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?