कोरोनाबाट थप एक जनाको मृत्यु , १११ जनामा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : कोरोना संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । यसैगरी २४ घण्टामा १११ जनामा संक्रमण पुष्टि भएको छ ।
योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७८ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या १२ हजार २९ पुगेको छ ।
अहिले १८ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। उनीहरुमध्ये ६ जनाको आइसीयूमा र एक जनको भेन्टिलेटरमा उपचार भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?