थप ८२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ३४ जनाको नमुना परीक्षण गरिएकोमा ८२ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३६१ पुगेको छ । अहिले २९ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी ६५ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
आज एक जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २८ जनाको ज्यान गएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण