औलोको संक्रमणबाट बच्ने उपायहरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : औलो लामखुट्टेको टोकाइबाट हुने भएकाले यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न जरुरी हुन्छ ।
त्यसैले औलो संक्रमणबाट बच्नका लागि सधैं लामबाहुले शरीर ढाकिने गरी लुगा लगाउने, झूल लगाएर सुत्ने, घरको झ्याल ढोकामा जाली हाल्ने, लामखुट्टे भगाउने धुप बाल्ने गर्नुपर्छ । यस वर्ष औलो दिवस विभिन्न कार्यक्रम गरेर मनाइएको छ ।
सरकारले सन् २०२५ सम्ममा नेपालबाट औलो निवारण गर्ने लक्ष्य लिएको छ। सरकारको लक्ष्य अनुसार औलो निवारणका लागि कामहरु भइरहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?