थप ८१ जनामा कोरोना संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय ६ जनाको नमुना परीक्षण गरिएकोमा ८१ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ३७० पुगेको छ । अहिले २२ जना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्। यसैगरी ५४ जना संक्रमित संक्रमणमुक्त भएका छन्।
हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार २७ जनाको ज्यान गएको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?