देशभर कति छ सिकिस्त कोरोना संक्रमितको संख्या ?
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ३७९ जना सक्रिय कोरोना संक्रमित रहेका छन्। तीमध्ये ३४ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
उनीहरुमध्ये ७ जना सिकिस्त संक्रमितको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । हालसम्म नेपालमा १२ हजार २३ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।
केही समय यता कोरोना संक्रमण मात्र होइन सिकिस्त संक्रमितको संख्यामा पनि वृद्धि भइरहेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?