कोरोना संक्रमणबाट एक जनाको मृत्यु, १०४ जनामा संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ सय ३२ जनाको नमुना परीक्षण गरिएकोमा १०४ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज एक जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । यहीवीच ६० जना संक्रमित भने संक्रमणमुक्त भएका छन्।
अहिले देशभर ३७९ जना सक्रिय संक्रमित रहेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?