देशभर ३२ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा, सिकिस्त संक्रमित १४ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर अहिले ३२ जना कोरोना संक्रमित संस्थागत आइसोलेसनमा रहेका छन्।
३७७ जना सक्रिय संक्रमितमध्ये ३२ जना संस्थागत आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यसैगरी ११ जनाको आइसीयूमा र ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ । नेपालमा फेरि एकपटक कोरोना संक्रमितको संख्या बढ्दो क्रममा देखिएको छ । झण्डै शुन्यमा झरेको कोरोना संक्रमण उकालो लाग्न थालेपछि सरकारले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ ।
हालसम्म देशभर १२ हजार २२ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?