शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवीको निधन
हेल्थ टिभी अनलाइन \काठमाडौं : शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको सय वर्षको उमेरमा निधन भएको छ ।
पारिवारिक स्रोतका अनुसार किस्ट अस्पतालमा उपचारका क्रममा आज बिहान सवा पाँच बजे राधादेवीको निधन भएको हो ।
श्वासप्रश्वासमा समस्या भएर केही दिनअघि राधादेवीलाई अस्पताल भर्ना गरिएको थियो । सत्यमोहन जोशीको गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?