थप १०६ जनामा कोरोना संक्रमण, २७ जना संस्थागत आइसोलेसनमा
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा १०६ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय ८८ जनाको नमुना परीक्षण गरिएकोमा १०६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै देशभर सक्रिय संक्रमितको संख्या ४३५ पुगेको छ । यहीवीच ७४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार अहिले संस्थागत आइसोलेसनमा २७ जना रहेका छन्। उनीहरुमध्ये १२ जना आइसीयूमा र ३ जना भेन्टिलेटरमा रहेका छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण