डा सविना र डा शैलेशको ‘जिन्दगीको गोरेटोमा’ गित सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : वरिष्ठ आँखारोग विशेषज्ञ प्राडा सविना श्रेष्ठ र नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा शैलेश कुमार मिश्रको स्वरवद्ध ‘जिन्दगीको गोरेटोमा’ बोलको गित सार्वजनिक भएको छ ।
आइतबार युट्युब च्यानलबाट म्यूजिक भिडियोसहितको गित सार्वजनिक गरिएको हो ।
गितमा दिपक रमणको संगीत तथा चन्द्रलाल तामाङको शब्द रहेको छ । म्युजिक भिडियोमा ईश्वर फुयाँल र प्रियांसु श्रेष्ठले अभिनय गरेका छन्।
जीवनको भोगाइसँग सम्बन्धित गित गाउने प्रयास गरेको भन्दै सबैलाई हेरेर प्रतिक्रिया दिन गायकद्धय श्रेष्ठ र मिश्रले आग्रह गरेका छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?