बेलायतका प्रधानमन्त्री बोरिसलाई पनि कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन\ काठमाडौं : बेलायतका प्रधमनमन्त्री बोरिस जोन्सनलाई पनि कोरोना पोजेटिभ देखिएको छ । जोन्सनले अहिले आफूलाई आइसोलेसनमा राखेको बताएका छन्। योसँगै उनले आफूले घरबाटै काम गर्ने पनि जिकीर गरेका छन्।
पछिल्लो २४ घण्टामा आफूलाई कोरोनासँग मिल्ने सामान्य लक्षणहरु देखिएको र जाँच गर्दा कोरोना पोजेटिभ पाइएको जोन्सनले भिडियो सन्देश मार्फत भनेका छन्। उनले कोरोना संक्रमणबाट जोगिन आफना नागरिकलाई घरमै बस्न आग्रह समेत गरेका छन्।






किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण