निःशुल्क मिर्गौला परीक्षण
काठमाडौं : विश्व मिर्गौला दिवसका अवसरमा नेपाल प्रहरी अस्पताल र मेट्रो अस्पताल महाराजगञ्जको आयोजनामा काठमाडौं महानगरपालिका–४ शङ्कपार्कमा निःशुल्क मिर्गौला परीक्षण शिविर सम्पन्न भएको छ।
शिविरमा मिर्गौला, मधुमेह, रक्तचापलगायतका रोगको परीक्षण गरी आवश्यक परामर्शसमेत प्रदान गरिएको प्रहरी अस्पतालका प्रहरी नायब महानिरीक्षक डा. आशा सिंहले जानकारी दिइन्।
प्रहरी–समुदाय साझेदारी कार्यक्रमअन्तर्गत प्रहरी अस्पतालले विभिन्न अस्पतालसँग सहकार्य विभिन्न शिविर सञ्चालन गर्दै आइरहेको उनले जानकारी दिए। शिविरमा २१२ जना स्थानीयवासीले स्वास्थ्य परीक्षण गरेको अस्पतालले जनाएको छ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण