अत्याधुनिक प्रसूतिगृह सेवा केन्द्र बन्दै
पर्सा : छिपहरमाई गाउँपालिकामा अत्याधुनिक प्रसूतिगृह सेवा केन्द्र बन्ने भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले शुक्रबार केन्द्रको शिलान्यास गरेका छन् ।
नेपाल सरकारले सञ्चालन गरेको तराई मधेश समृद्धि योजनाअन्तर्गत गाउँपालिका–२ सम्झौतामा ५६ लाख ९१ हजार रुपैयाँ लागतमा निर्माण हुन लागेको प्रसूति केन्द्र निर्माण हुन लागेको हो।
मन्त्री पण्डितले काम नगर्ने कर्मचारीलाई वर्तमान सरकारमा कुनै स्थान नभएको भन्दै छिटो छरितो गर्ने बानीको विकास गर्नुपर्ने बताए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?