उपचारका क्रममा कैदीकाे मृत्यु
पोखरा : जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका एक भारतीय कैदीको मृत्यु भएको छ।
भारत मोतिहारी घर भई हाल पोखराको चिप्लेढुंगा बस्ने भारतीय नागरिक ३५ वर्षीय सन्दीप साहको मृत्यु भएको प्रहरीले जनाएकाे छ।
लागुऔषधसम्बन्धी मुद्दामा म्याद थप गरी कैदमा रहेका साहलाई बिहान बान्ता गरेपछि बिहीबार अस्पताल भर्ना गरिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको हो।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?