लुम्बिनी प्रादेशिक अस्पतालमा सिटी स्क्यान सेवा शुरू
बुटवल : लुम्बिनी प्रादेशिक अस्पतालले सिटी स्क्यान सेवा शुरु गरेको छ। प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले बुधबार सेवा उद्घाटन गरेका हुन्।
कार्यक्रममामन्त्री बरालले अस्पतालको स्तरोन्नति गर्ने जिम्मेवारी प्रदेश सरकारको भएको बताए। उनले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे भन्दै सर्वसाधारणलाई सर्वसुलभ र गुणस्तरीय सेवा दिने जिम्मेवारी अस्पतालको भएको उनले बताए।
कार्यक्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण खनालले अस्पतालबाट वार्षिक तीन लाखभन्दा बढी मानिसलाई स्वास्थ्य सेवा प्रदान गरेको जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?