विश्व कण्डम दिवस मनाइँदै
काठमाडौं : फेब्रुअरी १३ अर्थात् विश्व कण्डम दिवस। नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ।
यो वर्ष कण्डम दिवसको नारा ‘सेफ इज फन’ तय गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र यौनरोग, प्रजनन स्वास्थ्य, परिवार नियोजन लगायतका क्षेत्रमा काम गर्ने संघसंस्थाले गाउँ तथा शहरहरूमा विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गरी दिवस मनाउँदैछन्।
एचआईभी एड्सलगायत प्राणघातक रोग र अनिच्छित गर्भ रहनबाट बच्न कण्डमको प्रयोग प्रभावकारी हुने बताइन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?