स्वास्थ्यमन्त्री यादवकी बुहारीको निधन
काठमाडौं : उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवकी बुहारी मनिषाको निधन भएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा उपचारका क्रममा मनिषाको निधन भएको हो। उनी लामो समय दिल्लीमा उपचार गरी फर्केकी थिइन्।
२०७२ सालमा उपेन्द्रका छोरा अमरेन्द्रसँग मनिषाको विवाह भएको थियो। उनीहरूको दुई वर्षीया छोरी छिन्।




नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?