सरकारी चिकित्सकमाथि प्रहरीको दमन विरुद्धमा विरोध कार्यक्रम
काठमाडौंः कर्मचारी समायोजनको विषयलाई लिएर स्वास्थ्य मन्त्रालयमा धर्नामा रहेका सरकारी चिकित्सकमाथि प्रहरीको दमन विरुद्धमा चिकित्सकहरुले विरोध गर्ने भएका छन्।
सरकारी चिकित्सक संघ नेपालको अगुवाईमा सोमबार बिहान १० बजे बीर अस्पताल परिसरमा जम्मा भई स्वास्थ्य मन्त्रालयमा र्याली जाने कार्यक्रम भएको संघका अध्यक्ष डा दिपेन्द्र पाण्डेले बताए । उनले भने,चिकित्सकमाथि भएको यो दमनको हामी भत्र्सना गर्दर्छौ र यस अघि सरकारले हामीसँग गरेका सम्झौता पालना गर्नुको सरकारसँग विकल्प छैन।
आइतबार यस अघि सरकारले गरेका सम्झौता पालना गर्न दबाब दिन धर्नामा बसेका बेला प्रहरीले लाठी चार्ज गर्दै पक्राउ गरेको थियो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण