चिकित्सा शिक्षा विधेयककाे विराेध औचित्यहीन : सभामुख महरा
दाङ : सभामुख कृष्णबहादुर महराले चिकित्सा शिक्षा विधेयकलाई लिएर कांग्रेसलगायत पार्टीले गरिरहेको विरोधको कुनै अर्थ नभएको बताएका छन्।
संसद्ले प्रक्रिया पुर्याएर विधेयक पारित गरेकाले यसलाई आन्दोलनको विषय नबनाउन उनले आग्रह गरे।
रिपोर्टस् क्लब, दाङले तुलसीपुरको टरिगाउँ विमानस्थलमा आइतबार बिहान गरेको पत्रकार सम्मेलनमा सभामुख महराले चिकित्सा शिक्षाको विधेयकको विरोधमा कुनै दम नरहेकाले यसबाट पछि हट्न सुझाव दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?