आँखा शिविरमा ३४१ जनाकाे परीक्षण
प्य”ठान : नौबहिनी गाउँपालिकामा सम्पन्न एक दिने आँखा शिविरमा ३४१ जनाले आँखा परीक्षण गराएका छन्।
परीक्षण गरिएकामध्ये ३८ जनाको अप्रेसन गर्नुपर्ने नेपाल नेत्र ज्योति संघ आँखा उपचार केन्द्र प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालका कार्यालयले जनाएको छ।
साइन रेसुङ्गा विकास बैंकको आयोजनामा भएको शिविरमा परीक्षणका क्रममा अप्रेसन गर्नुपर्ने अवस्थाका बिरामीहरूको उपचार फागुन ८ मा प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पतालमा निःशुल्क हुने साइन रेसुङ्गा विकास बैंकका, विजुवारका शाखा प्रमुख मेघराज पोख्रेलले जानकारी दिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?