आवासीय चिकित्सककाे र्यालीमा प्रहरीकाे धरपकड, १७ जना पक्राउ
काठमाडौं : डा. गोविन्द केसीको समर्थनमा र्याली निकालेका १७ आवासीय चिकित्सकलाई प्रहरीले पक्राउ गरेको छ।
शान्तिपूर्ण र्यालीमा धरपकड गरी प्रहरीले १७ चिकित्सकलाई पक्राउ गरेको राष्ट्रिय आवासीय चिकित्सक संघका अध्यक्ष डा. सुमित पाण्डेले जानकारी दिए।
प्रहरीले धरपकड गर्दा केही चिकित्सकको एप्रोनसमेत च्यातिएको पाण्डेले जानकारी दिए । पक्राउ परेका चिकित्सकलाई अहिले महेन्द्र पुलिस क्लबमा राखिएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?