प्रतिनिधिसभा बैठक स्थगित, डा. केसीकाे जीवनरक्षा माग गर्दै कांग्रेसकाे अवराेध
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक स्थगन भएको छ।
आमरण अनशनरत डाक्टर गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कांग्रेसका सांसदहरूले संसद अवरूद्ध पारेका हुन्।
१ बजेदेखि सुरू भएको प्रतिनिधिसभाको बैठकमा सांसद मिनेन्द्र रिजालले बोलेपछि कांग्रेसले बैठकमा अवराेध गरेको हो।
अर्को बैठक माघ २० गते दिउँसो ३ बजेका लागि बोलाइएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?