कांग्रेस नेता केसीले भेटे डा. केसीलाई
काठमाडौं : कांग्रेसका नेता अर्जुननरसिंह केसीले त्रिवि शिक्षण अस्पतालमा अनशनरत डा. गोविन्द केसीलाई भेटेर ऐक्यबद्धता जनाएका छन्।
मंगलबार दिउँसो डा. केसीलाई भेटेर नेता केसीले शुभेच्छा प्रकट गरे। चिकित्सा शिक्षामा सुधारको माग गर्दै डा. केसी शिक्षण अस्पतालमा अनशन बसिरहेका छन्। मंगलबार १६ औँ अनशनको २१औँ दिन हो।






बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी