एक वर्षमा १९ हजार पिन्ट रगत संकलन
मोरङ : नेपाल रेडक्रस सोसाइटीले गत आवमा १९ हजार १६१ पिन्ट रगत संकलन गरेको छ। मोरङको ग्रामथान गाउँपालिकामा शनिबारआयोजित सोसाइटीको ४६औँ वार्षिक साधारणसभा र आर्थिक प्रतिवेदन कार्यक्रममा यस्ताे जानकारी गराइएको हो ।
यसरी सङ्कलन गरिएका रगतमध्ये मोबाइल संकलन बाट ११ हजार ७७२, ऐच्छिक शोधभर्नाद्वारा ३६२, स्वयंसेवीबाट सात हजार २७ पिन्ट रगत सङ्कलन गरी १८ हजार हजार १८१ पिन्ट स्वस्थकर रगत बिरामीलाई वितरण गरेको छ ।
सो अवसरमा शाखा अध्यक्ष सुवोधकुमार सिंहले मानव सेवा कार्यमा आफ्नो घोषित उद्देश्यअनुसार संस्थाले कार्य गरिरहेको बताउँदै १९ हजार ८४० विपतपीडित व्यक्तिलाई गत वर्ष राहत सामग्री वितरण गरिएको जानकारी दिए।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण