खानेपानीमन्त्री मन्त्री मगर अस्वस्थ
काठमाडौं : खानेपानीमन्त्री बिना मगर अस्वस्थ भएकी छिन्। भाइरल ज्वरोका कारण स्वास्थ्यमा समस्या आएपछि उनीसोमबार साँझ ललितपुरस्थित सुमेरु अस्पताल भर्ना भएको स्वकीय सचिव विजयदेव भट्टराईले बताए।
चिकित्सकको विशेष निगरानीमा मन्त्री मगरको उपचार भइरहेको अस्पतालले जनाएको छ। उनको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी