डा.केसीलाई जनरल वार्डमा सारियाे
काठमाडौं : त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचाररत डा. गोविन्द केसीलाई जनरल वार्डमा सारिएको छ।क्याबिनबाट उनलाई गणेशमान सिंह भवनको दोस्रो तलामा रहेको जनरल वार्डमा सारिएको हाे।
उनलाई यसअघि अनशन बस्दा प्रयोग गर्ने वार्डमा सारिएको उनका सहयोगीले जानकारी दिए। पुस २५ गते इलाममा अनशन सुरू गरेका डा. केसीलाई स्वास्थ्य बिग्रिएकाे भन्दै गत शुक्रबार उनलाई त्रिवि शिक्षणमा ल्याइएकाे थियाे।
डा. केसीलाई गत आइतबार आईसीयूबाट क्याबिनमा सारिएकाे थियाे।
मंगलबार डा.केसीकाे १६औँ अनशनकाे १४औँ दिन हाे।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण