बैतडीका चारै नगरपालिकामा पुग्याे एम्बुलेन्स
बैतडी : जिल्लाका सबै नगरपालिकामा एम्बुलेन्स सेवा पुगेको छ। १० मध्ये स्थानीय तहमध्ये चार नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो।
यहाँका पुर्चौडी, पाटन, मेलौली र दशरथचन्द नगरपालिकामा एम्बुलेन्स सेवा सञ्चालनमा आएको बताइन्छ। एम्बुलेन्स सेवा सञ्चालनमा आएसँगै स्वास्थ्य क्षेत्रको सेवा प्रवाहमा सहज भएको मेलौली नगरपालिकाका प्रमुख कृष्णसिंह नायकले बताए।
पुर्चोडी नगरपालिकाले गत महिनादेखि मात्रै एम्बुलेन्स सेवा शुरु गरेको हो। दशरथचन्द नगरपालिकाले एक वर्षअघि नै सेवा शुरु गरेको छ।







बुढ्यौलीमा पनि अधिकार र सम्मानको खाँचो
पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी