दाहालपत्नी सीता अस्पताल भर्ना
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालपत्नी सीता दाहाल अस्पताल भर्ना भएकी छिन्।
केही दिनयता ज्वरो र खोकीले ग्रस्त उनलाई आइतबार बिहान ललितपुरको धापाखेलस्थित सुमेरु अस्पतालमा भर्ना गरिएको दाहालका प्रेस सल्लाहकार विष्णु सापकोटाले बताए।
सीता लामो समयदेखि सुगर, प्रेसरलगायत समस्याबाट पनि पीडित छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?