चिकित्सा शिक्षा विधेयक संसदबाट पारित नगराउन कांग्रेसकाे आग्रह
काठमाडौं : कांग्रेसले ‘राष्ट्रिय चिकित्सा शिक्षा विधेयक’ आफूहरूसँग सहमति गरेर मात्रै संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेको छ।
कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडुले आफ्नो पार्टीसँग सहमति गरेर मात्रै राष्ट्रिय चिकित्सा शिक्षा विधेयक संसदबाट पारित गराउन सरकारलाई आग्रह गरेका हुन्।
उनले सो विधेयक संसदमा पेश गरेपछि उनले विधेयक बहुमतको आडमा पारित गराए संसद बैठक ठप्प पार्ने चेतावनी दिए। आइतबार संघीय संसद अन्तर्गतको प्रतिनिधिसभामा विधेयक पेश भइसकेको छ।
विधेयकप्रति असहमति जनाउँदै वरिष्ठ चिकित्सक गोविन्द केसीले इलाममा पुगेर आमरण अनशन बसेका छन् ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?