डा. केसीको समर्थनमा जेष्ठ नागरिकले निकाले र्याली
इलाम : चिकित्सा शिक्षामा सुधारको माग राख्दै अनशनरत डा. गोविन्द केसीको समर्थनमा जेष्ठ नागरिकले र्याली निकालेका छन्।
डा. केसीले तीन करोड नेपालीको भलोको लागि अनशन बसेको भन्दै उनीहरूले आइतबार इलाम बजारमा र्याली निकालेका हुन्।
सरकारसँग विगतमा भएको सहमति अनुसार नै चिकित्सा शिक्षा विधेयक पारित हुनुपर्ने लगायतका ६ बुँदे माग राखेर डा. केसी बुधबारदेखि आमरण अनशनमा छन्।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?