तारकेश्वरमा प्रयोगशाला सेवा विस्तार
काठमाडौं : तारकेश्वर नगरपालिकामा आधारभूत प्रयोगशाला सञ्चालनमा आएको छ। नगरपालिकाका सम्पूर्ण नागरिकमा स्वास्थ्य सेवाको पहुँच पुर्याउन आधारभूत प्रयोगशाला प्रयोगमा ल्याइएको नगर स्वास्थ्य शाखा प्रमुख अरुणकुमार गिरीले बताए।
‘कार्यक्रम सात वडामा शुरु भइरहेको छ र अब अन्य वडामा पनि सञ्चालन गर्नेछौँ’, उनले भने।
स–साना स्वास्थ्य समस्यामा पनि अन्यत्र जानुपरिरहेको अवस्थामा नगरको प्रत्येक वडाका स्वास्थ्यचौकीमा प्रयोगशाला सञ्चालनमा आएसँगै धेरैलाई राहत मिलेको तारकेश्वर–९ का वडाध्क्षय बलराम सिटौलाले बताए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री