सेनाद्वारा १५० जनाको स्वास्थ्य परीक्षण
काठमाडौं : नेपाली सेनाको शत्रुमर्दन गुल्मले बैतडीमा १५० जनाको स्वास्थ्य परीक्षण गरेको छ।
गुल्मको टोलीले आफ्नो जिम्मेवारी क्षेत्र बैतडीको पञ्चेश्वर गाउँपालिका ३, कुलाउमा सोमबार स्वास्थ्य शिविर सञ्चालन गरेको हो।
शिविरमा आँखा, पेट, दाद, हाड जोर्नी, ग्यास्ट्रिक, स्त्री रोग, दम र रुघाखोकीका बिरामीहरूको उपचार गरिएको थियो।
शिविरमा विभिन्न स्वास्थ्य समस्या भएका महिला, पुरुष, वृद्धा तथा बालबालिकाको स्वास्थ्य परीक्षण गरिएको नेपाली सेनाले जानएको छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?