बेहोस नै नपारी निकालियो ट्युमर
काठमाडौं : नेपाली चिकित्सक मिर्गी रोग (छारेरोग) भएका एक युवकको मस्तिष्कबाट ट्युमर निकाल्न सफल भएका छन्।
काठमाडौं बाँसबारीस्थित उपेन्द्र देवकोटा स्मृति नसारोग अस्पतालले बेहोस नपारी २२ वर्षीय सर्फराजको बोलीको केन्द्रविन्दुमा नै रहेको ट्युमर निकालिएको पत्रकार सम्मेलन गरी जानकारी दिइयो।
नसारोग विज्ञेषज्ञ डा प्रत्युश श्रेष्ठ, डा. सुरेश विक, डा. भुषणकालु श्रेष्ठ, डा. शिखा श्रेष्ठ, डा. सुरज थुलुङ, डा. सुरेश सापकोटा, डा. सुमन रिजाल र डा लेखजङ्ग थापाको समूहले ६ घण्टा लगाएर शल्यक्रिया सम्पन्न गरेका थिए।
बेहोस पारी शल्यक्रिया गर्दा बोली नै जाने खतरा रहन्छ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?