त्रिवि शिक्षण अस्पतालमा वृद्ध मृत फेला
काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र अाइतबार साँझ एक वृद्ध मृत भेटिएका छन्।
काठमाडौं महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर उनी झुण्डिएको अवस्थामा फेला परेका हुन्। गणेशमानसिंह नाक, कान, घाँटी रहेको भवन पछाडि रहेको टहरोमा झुण्डिएको अवस्थामा बोहराको शव फेला पारेको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख एवं नायब उपरीक्षक फणीन्द्र प्रसार्इंले जानकारी दिए।
उनले लामो समयसम्म अस्पतालको अक्सिजन प्लान्ट शाखामा काम गरी २०६० सालमा अवकाश लिएका थिए।







पत्रकारका लागि फेलोसिप र तालिमको अवसर
औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री