स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल
काठमाडौंः स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेल नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलार्इ निर्देशकमा छनोट गरेको हो। पोखरेललाई खुला प्रतिष्पर्धाबाट कार्यकारी निर्देशक बनाइएको हो।
बोर्डको कार्यकारी निर्देशकको कार्यकाल चार वर्षको हुनेछ। निर्देशकको नाम सिफारिस गर्न गठित समितिले पोखरेलसहित दामोदर बसौला र श्रीमान कार्कीको नाम सिफारिस गरेको थियो ।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?