पेट र कलेजाे जाेडिएका जुम्ल्याहाकाे मृत्यु
सुर्खेत : कर्णाली प्रदेश अस्पतालमा एक साताअघि शरीर जोडिएर जन्मेका जुम्ल्याहाको मृत्यु भएको छ। तीन किलो ६०० ग्राम तौलका जुम्ल्याहा बालिकाको मृत्यु भएको हो।
कालिकोटको रास्कोट नगरपालिका–५ सिउनाकी ललिता बुढाले जुम्ल्याहा बालिकालाई जन्म दिएकी थिइन्। पेटदेखि छातीसम्म जोडिएको अवस्थामा उनीहरूको कलेजो र मुटु समेत जोडिएको थियो ।
श्वासको गति बढ्दै गएपछि गएराति जुम्ल्याहा बालिकाको मृत्यु भएको डा. राजीव शाहले जानकारी दिए। मुटु जोडिएकाको शल्यक्रिया गर्न नसकिने उनले बताए।







औषधि खाँदा के कुरामा ध्यान दिने ?
मधुमेहका बिरामीले दशैँमा कसरी मिलाउने खानपान ?
यसकारण खानुपर्छ टुसाएका गेडागुडी
मानसिक स्वास्थ्य सरकारको उच्च प्राथमिकतामा छ : स्वास्थ्यमन्त्री
बुढीगण्डकी बाढीले मुग्लिङसम्म उच्च जोखिम