नेविसंघका महामन्त्री काफ्लेलार्इ हृदयाघात
काठमाडाैं : नेपाल विद्यार्थी संघका महामन्त्री कुन्दनराज काफ्लेलाई हृदयाघात भएको छ। काफ्लेलाई आज बिहान पाैने १० बजेतिर हृदयाघात भएको हो ।
बाँसबारीस्थित शहीद गङ्गालाल हृदयरोग केन्द्र सघन उपचार कक्ष (सीसीयू)मा राखेर उनकाे उपचार भइरहेको नेविसंघका केन्द्रीय सदस्य सुशील भट्टले जानकारी दिए।
काफ्ले नेविसंघको एघारौं महाधिवेशनबाट निर्वाचित महामन्त्री भएका थिए।





नेपालमा क्यान्सर सर्भाइभरलाई केन्द्रमा राखेर विशेष कार्यक्रम
नेपाल क्यान्सर सम्मेलन सम्पन्न
औषधिलाई नै नटेर्ने संक्रमण : विश्वसामु बढ्दो एएमआर चुनौती
मेवाका फाइदा
मुटुरोगबाट बच्न के गर्ने ?