Health TV Online
Health TV Online

भाेलिदेखि काठमाडाैंमा ‘क्रिटिकल केयर’ सम्बन्धी सम्मेलन

भाेलिदेखि काठमाडाैंमा ‘क्रिटिकल केयर’ सम्बन्धी सम्मेलन

काठमाडौं : काठमाडौंमा शुक्रबारदेखि ‘क्रिटिकल केयर’ सम्बन्धी दुईदिने सम्मेलन शुरु हुँदैछ।

नेपलिज सोसाइटी अफ क्रिटिकल केयर मेडिसिनकाे अायाेजनामा हुने सम्मेलनमा क्यानडा, कोरिया, थाइल्याण्ड, श्रीलंका, भारतलगायत देशका विशेषज्ञ एवं प्रतितिनिधिहरू सहभागी हुनेछन्।

क्रिटिकल केयरसम्बन्धी छलफल र अनुभव साटासाट गर्न सम्मेलन साझा थलो हुने भएकले यसमा काम गर्ने चिकित्सक एवं स्वास्थ्यकर्मीलार्इ लाभदायी हुने आयोजकको भनाइ छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार